
News & Politics
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
साइबर अपराधको अभियोगमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
#AjakoTaja#TrendingNews#NepaliNews
1m readAI
OnlineKhabar English News